शिर्ष नेता बिचको ५ बुदे सहमति कार्यान्वयनमा जोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुइदलबिचको एकताका बेला शिर्ष नेता बिचको ५ बुदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन् । ‘सरकारको आलोपालो,पार्टी नेतृत्व आलोपालो,सबै तहका संरचनामा पनि सहमति हुनेगरि तत्कालिन एमाले र तत्कालीन एकिकृत माओबादीका केन्द्रिय नेताबिच पांचबुदे सहमति भएकै हो,सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन ,सोहि सहमतिलाइ आधार बनाएर इमान्दारिताका साथ … Continue reading शिर्ष नेता बिचको ५ बुदे सहमति कार्यान्वयनमा जोड